नेपाल शिक्षक सङ्घ रामेछाप नगरपालिकाको अध्यक्षतामा निमबहादुर श्रेष्ठ चयन

नेपाल शिक्षक सङ्घ रामेछाप नगरपालिकाको अध्यक्षतामा निमबहादुर श्रेष्ठ चयन

नेपाल शिक्षक सङ्घ रामेछाप नगरपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । आज रामेछाप बजारमा भएको अधिवेशनले
निमबहादुर श्रेष्ठको अध्यक्षतामा २६ सदस्य कार्यसमिती चयन गरेको छ ।

१. अध्यक्ष :-निमबहादुर श्रेष्ठ

२.उपाध्यक्ष (म.) :-रमिता राई
३. उपाध्यक्ष :-रामकुमार घिमिरे
४.सचिव :-खिलबहादुर कार्की
५.सचिव अर्थ :-राजेश थापामगर
६.सहसचिव :-गुणराज पाेखरेल
७. सहसचिव (म.):-मुनाकुमारी श्रेष्ठ
८.सहसचिव अर्थ :-गंगा तामाङ
९.सहसचिव समावेशी :-श्यामलाल मगर
१०.-खेम शाही
सदस्य प्रत्यक वडा बाट
११.अप्सरा कार्की खत्री
१२.लवश्री बख्रेल
१३.विशाल ढकाल
१४.यमबहादुर सुनुवार
१५.ज्ञानी तामाङ
१६.झप्डबहादुर आले
१७.उर्मिला श्रेष्ठ
१८.ढुणडीराज बख्रेल
१९.प्रेमबहादुर श्रेष्ठ
सदस्य तीन महिला सहित ७ जना
२०.भवानी आले
२१.जानुका खड्का
२२.सर्मिला घिसिङ
२३.पदमबहादुर तामाङ
२४.नरेशसिंह मडै
२५.पुर्ण खत्री
२६.जगदीश विसुङ्के

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार