रामेछापमा हरितालिका तीज (फोटोफिचर)

रामेछापमा हरितालिका तीज (फोटोफिचर)

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । रामेछापका विभिन्न शिवालयहरुमा विहार्नैदेखी भक्तजनहरुको भिड छ ।

महिलाहरु मन्दिर,खुला ठाउँ र चौरमा भेला भएर तीज मनाइरहेका छन् । जिल्लाको प्रमुख धार्मिक स्थलहरु थानापति,केवलेश्वर,ताराखसे लगायतका मन्दिरहररुमा महिलाहरु भेला भएर तिज मनाइरहेका छन ।

जिल्लाका विभिन्न ठाउँमा तिज मनाईरहेका महिलाहरुले सामाजिक सन्जालमा पोष्ट गर्नुभएका केहि तस्विरहरु : 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार