जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पताल रामेछापमा आज बिहान ८ बजे जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँका ५५ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रोशन पाखृनले जानकारी दिनुभयो । मृत्युकको  शव नयाँ गोरख दल गणका तालिम प्राप्त सेनाहरुले व्यवस्थापन गरेका छ्न । यो सँगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार