रामेछापको खाँडादेवीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

रामेछापको खाँडादेवीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको खाँडादेवी गाउँपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । हिजोदेखी सुरु भएको प्रतियोगिताको उद्धघाटन खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले गर्नुभयो । गाउँपालिकाभरीका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । खाँडादेवी माकादुममा रहेको श्री बिष्णु जनज्योति मा.वि. आगेटारको खेलमैदानमा प्रतियोगिता जारी छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड लगायतका खेलहरु खेलाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार