रामेछापमा विहानै भूकम्पको धक्का,नागरीकहरु त्रसित

रामेछापमा विहानै भूकम्पको धक्का,नागरीकहरु त्रसित

रामेछापमा बुधबार ( आज ) विहानै भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ६ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसको केन्द्र सिन्धुपाल्चोकको राम्चे आसपास रहेको केन्द्रले जनाएको छ । लामो समयपछि विहान ५ः १९ मा गएको भूकम्पको ठूलो धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस भएसँगै नागरीकहरु केहि समय घरबाहिर निस्किएर त्रसित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार