रामेछाप खाँडादेवीमा एक पुरुषको बेवारिसे शब फेला

रामेछाप खाँडादेवीमा एक पुरुषको बेवारिसे शब फेला

रामेछापको खाँडादेवी गाउँपालिका –१ खैरेनि पुल नजिक बेवारीसे शव फेला परेको छ ।
सुनकोसी नदिको किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

सोमबार दिउँसो नाम थर नखुलेको अंन्दाजी बर्ष ५०/५२ का पुरुषको शव फेला परेको हो । शवको मुचुल्का उठाइ शवको पहिचानका लागि मन्थली अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार