काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाालाई आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न निर्देशन दिएको छ ।
जारी परिपत्रमा भनिएको छ–‘बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पाट्नरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नुपर्दा यस बैंकबाट अनुमति प्राप्त गरेका संस्थासँग मात्र गर्न र गराउन आवश्यक जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले सो निर्देशन दिएको हो ।
रातोपाटी बाट