नविन पुलामी मगरको आवाजमा तिज गित बुढोले किन्देको सारी(भिडियो) सहित

नविन पुलामी मगरको आवाजमा तिज गित बुढोले किन्देको सारी(भिडियो) सहित

यस वर्षको नयाँ तिज गित बुढोले किन्देको सारी सार्वजनिक भएको छ । रक्षा म्युजिक प्रालिको प्रस्तुतीमा नविन पुलामी मगर र सम्झना लामिछाने मगरको सुमधुर स्वर रहेको गितमा प्रेम सागर पौडेलको शब्द संगित रहेको छ ।

उर्मिला आले मगर,बिर बहादुर बलम्पाकी मगर र कुमार सारु मगरको नयाँ तिज गित बुढोले किन्देको सारी सार्वजनिक भएको हो । नविन पुलामी मगरको युट्युब च्यानल मार्फत भिडियो सहितको गित बुढोले किन्देको सारी हेर्न सकिन्छ ।

रामेछाप सांस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्यसमितीका अध्यक्ष समेत रहेका पुलामी मगरको धेरै गितहरु बजारमा आइसकेको छ ।

गितको भिडियो हेर्नुहोस : 

https://www.youtube.com/watch?v=xVuHM91loek

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार