रामेछाप कारागारका २४ जना कैदीको सजाय मिनाहा(नाम सहित)

रामेछाप कारागारका २४ जना कैदीको सजाय मिनाहा(नाम सहित)

कारागार कार्यालय रामेछापबाट २४ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ। १५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये रामेछाप कारागारमा रहेका २४ जना पनि कारागार मुक्त भएका हुन् ।

मिनाहा पाएर मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका १८ जना, कर्तव्य ज्यान र जबरबस्ती चोरीका २ जना, सवारी ज्यान तथा अंगभंग मुद्धाका २ जना र ज्यान मार्ने उद्योगका २ जनाले कैद सजाय मिनाहा पाएको कारागार कार्यालयका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार