नागरीकको मिर्गौला परीक्षण गरेर हामीले स्वस्थ मन्थलीको थालनी गर्‍यौँ : प्रमुख प्रशासकिय अधिकृत पौडेल

नागरीकको मिर्गौला परीक्षण गरेर हामीले स्वस्थ मन्थलीको थालनी गर्‍यौँ : प्रमुख प्रशासकिय अधिकृत पौडेल

रामेछाप मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले नागरीकको निशुल्क मिर्गौला परीक्षण गरेर स्वस्थ मन्थलीको थालनी गरेको बताउनुभयो । स्वास्थ मिगौला,स्वस्थ मन्थली भन्ने नारासहित नगरपालिकाले सबै नागरीकहरुको मिर्गौला परीक्षण गरेको भन्दै उहाँले यो अभियानमा धेरै नागरीकहरुले उत्साहका साथ आफनो मिर्गौला परीक्षण गराएको बताउनुभयो । निशुल्क मिर्गौला परीक्षण अभियानको नतिजा सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

बाँकी भिडियो हेरौँ : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार