पाँच वर्षको विकास हेर्न मन्थली आउनुहोस : नगर प्रमुख बस्नेत(भिडियो)सहित

पाँच वर्षको विकास हेर्न मन्थली आउनुहोस : नगर प्रमुख बस्नेत(भिडियो)सहित

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले पाँच बर्षको अबद्यिमा मन्थलीमा विकासले फड्को मारेको बताउनुभयो । जननिर्वाचित जनप्रतिनिधी आएदेखी अहिलेसम्म अर्थात ५ वर्षको अवद्यिमा शिक्षा,स्वास्थ्य,कृषि,विद्युत,खेलकुद,भौतिक पूर्वाधार जस्ता क्षेत्रमा निकै परिवर्तन आएको उहाँले बताउनुभयो । निशुल्क मिर्गौला परीक्षण अभियानको नतिजा सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

https://www.youtube.com/watch?v=vpakGLBdUDE

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार