रामेछापको खाँडादेवी गाउँपालिकाको आ.ब २०८१/८२ को निति तथा कार्यक्रम सार्वजनिक

रामेछापको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार(आज) १५ औं गाउँ सभामा गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा गत वर्षकै धेरै कार्यक्रमलाई निरन्तरता दिइएको छ । निति तथा कार्यक्रममा टोल बस्तीमा आकस्मिक मोबाइल अस्पताल संचालन […]

रामेछापको सेलेघाटमा तेस्रो डुंगा प्रतियोगिता

तेस्रो राष्टिय माझि लाउ( डुंगा ) प्रतियोगिता रामेछापको मन्थली नगरपालिकाको सेलेघाट त्रीवेणीमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् वागमति प्रदेशकी खेलकुद विकास मन्त्री रमा आलेले एक औपचारीक कार्यक्रमका विच गर्नुभयो । आफनो उद्घाट्न मन्तब्यमा मन्त्री आलेले माझि समुदायको परंपरागत पेशाको रुपमा पहिचान बनाएको डुंगा ब्यवसायको संरक्षण संगै डुंगा ब्यवसायलाई आय आर्जनको माध्यमका रुपमा समेत विकास […]

रामेछाप मन्थलीका २० महिलाले पाए फेसन डिजाईन तालीम

रामेछाप सदरमुकाम मन्थली बजारमा रहेर सिलाई कटाई तथा विभिन्न ब्यवसाय गर्दै आएका २० जना महिलाले १५ दिने एड्भान्स तालिम पाएका छन् । उनिहरुलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले एड्भान्स लेडिज डिजाइन कटिङ सिलाई तालिम दिएको हो । टेलर ब्यवसाय मार्फत आय आर्जन गर्दै आएका महिला दिदीबहिनीहरुलाई थप क्षमतावान वनाउने र उनिहरुको आय आर्जन थप […]

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । २०३० असार १० गते स्थापना भएको संघले आज(सोमबार) ५१ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखा रामेछाप/दोलखाले बिरामीलाई फलफुल वितरण गरेको हो […]

रामेछापकी दीपशिखा कार्की‘नेसन गट ट्यालेन्ट’मा दोश्रो हुन सफल

नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की दोश्रो हुन सफल भएकी छिन । रामेछापको रामेछाप नगरपालिका ८ कि दीपशिखाले देशभरिका २ हजार ४ सय प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दोश्रो हुन सफल भएको उनको बुबा केदार कार्कीले बताउनुभयो । आईतबार(आज) भएको फाईनलमा उनी दोश्रो भएकी हुन । उनले १ लाख ४६ […]

रामेछाप नगरपालिकाकोे वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आईतबार(आज) १५ औँ नगरसभामा उपप्रमुख बाल कुमारी कार्कीले पेश गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । नगरपालिकाका प्रबक्ता समिर कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो […]

बिद्यालयको बार्षिक उत्सवमा वडाध्यक्ष घिमिरे सम्मानित

रामेछापको मन्थली नगरपालिका ४ मा रहेको श्री सेती देवी माध्यमिक बिद्यालयले आफ्नो बार्षिक उत्सवको अवसरमा वडाध्यक्षलाई सम्मान गरेको छ । बिद्यालयले ६४ औ बार्षिक उत्सवको अवसरमा वडाध्यक्ष राजन घिमिरेलाई वडा भरिमै शैक्षिक सुधारका लागि प्राथमिकतामा राखेर काम गरेको भन्दै सम्मान गरेको हो। वडाध्यक्ष निर्वाचित भएर जिम्मेवारी सम्हाले देखि नै वडाको शैक्षिक स्थित सुधारलाई प्राथमिकतामा राखेर […]

रामेछापको मन्थली नगरपालिकाको नीति कार्यक्रम र बजेट सार्वजनिक,एक अर्ब बढीको बजेट प्रस्तुत

रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले नगरसभाको १५ औँ अधिवेशन माफर्त नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो । […]

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिम मदिराले झ्याप

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक मच्चाएका छन । कार्यालय प्रमुख सुरेश दाहाल सोमबार बिहानै मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा फेला परेको हुन । कार्यालयमै अपशब्द बोल्दै ठुलो आवाजमा कराउँदै गरेका दाहालले आतंक मच्चाएका हुन । उनले कार्यालयमा काम गर्ने कर्मचारीहरु,विभिन्न राजनीतिक दलका प्रमुखहरु,रामेछापका प्रमुख जिल्ला अधिकारी,सांसद,जनप्रतिनिधी लगायतलाई नाम […]

रत्न गौतम विपन्न र असहायको सहारा बन्दै

नेकपा एमाले राष्ट्रिय परिषद् सदस्य रत्न गौमले विगत लामो समयदेखि विपन्न र असहाय नागरिकको समस्यामा समाधानमा सयोगी भूमिका निभाउँदै आउनु भएको छ । सक्रीय राजनीति यात्रामा आफूलाई समाहित गरिरहनु भएका गौतम पेशाले निर्माण व्यवसायी हुनुहुन्छ । जिल्लामा निर्माण व्यवसायको क्षेत्रमा लागेर सम्पत्ति आर्जन गर्ने नेताहरु त धेरै छन् । अन्य निर्माण व्यवसायी र नेताहरुको तुलनामा […]