यसरी मनाईयो सिद्धलेकमा धान दिवस
धादिङ,१५ असार ।आज असार १५,धादिङको सिद्धलेक गाउँपालिकामा रोपाई महोत्सवगरी धान दिवस मनाएको छ । ‘धान उत्पादनमा वृद्धि,आत्मनिर्भ र समृद्घिको’ भन्ने नारा सहित सोमबार सिद्धलेक गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं ५ स्थित बुङचुङ सैमतीमा बाजा गाजा सहित रोपाइँ महोत्सव मनाएको हो । औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सबमा […]

