मन्थली नगरपालिकाको १४ वटै वडा बालमैत्री स्थानिय शासनयुक्त घोषणा
रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको १४ वटै वडा बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा भएको छ । बुधबार (आज) नगरपालिकाको सबै वडाहरुलाई एकैसाथ बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गरिएको हो । सबै वडाहरुको सूचक पुरा भएर जिल्ला समन्वय समितिबाट अनुगमन भैसकेपछि सबै वडालाई एकैदिन बालमैत्री घोषणा गरिएको मन्थली नगरपालिकाका उपप्रमुख इश्वरी बस्नेतले बताउनुभयो । बालमैत्री […]

