रामेछापको मन्थलीमा फ्रिजको कम्प्रेसर चोरी गर्ने पुरुष पक्राउ
रामेछापको मन्थलीमा फ्रिजको कम्प्रेसर चोरी गर्ने पुरुष पक्राउ परेका छन । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १ बिच बजारमा प्रत्युस इन्टरप्राइजेजको फ्रिजको कम्प्रेसर चोरी गर्ने मन्थली नगरपालिका १ बस्ने हरी खड्कालाई पक्राउ गरिएको हो । पक्राउ परेको खड्काले कृषी बिकास बैंकबाट हाटेचौर तर्फ जाने बाटोमा रहेको प्रत्युस इन्टरप्राइजेजको स्टोरमा मर्मत गरेर राखेको १९० लिटरको […]