रामेछाप अस्पतालमा भएको शिविरमा ४० जनाको निशुल्क शल्यक्रिया ४ सय बढिले लिए सेवा
रामेछाप अस्पताल रामेछापमा ३ दिन चलेको शिविरमा ४० जनाको निशुल्क शल्यक्रिया गरिएको छ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौँका बरिष्ठ हाडजोर्नी विशेषज्ञहरुबाट सेवा प्रदान गरिएको उक्त शिविरमा ४ सय २० जनाले सेवा लिएका छन । यहि भदौ १३,१४ र १५ गते संचालन भएको शिविरमा १३ गते १५ जनाको शल्यक्रिया,१४ गते १५ जनाको शल्यक्रिया र १५ […]