श्रीमती हत्याको आरोपमा रामेछाप मुगानका हायु पक्राउ
श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुगानका अन्दाजी वर्ष ६० का ईन्द्र बहादुर हायुलाई प्रहरीले पक्राउ गरेको हो । गत बिहिबार घरमै अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु मृत फेला परेकी थिईन । शरिरमा चोटपटक र निलडाम सहितको मृत अवस्थामा फेला परेकी हायुको हत्या नै भएको […]

