रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिकामा समीर रेग्मीलाई खटाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको हो । यस अघि दोरम्बा शैलुङ्ग गाउँपालिकामा नरेश महतो प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । एकै पटक एक सय गाउँपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले […]

मुख्य चाडपर्वहरुमा मात्र किन बजार अनुगमन ?

पूर्वीय संस्कृति सबैभन्दा पुरानो, समृद्ध र वैज्ञानिक छ। चाडपर्व, परम्परा र पूजाआजालाई संस्कृतिअनुसार नै पूरा गर्छौं । हरेक चाडपर्वको वैज्ञानिक महत्व छ, हाम्रा हरेक चाडपर्व जीवनशैली, खानपान, बाली र प्रकृतिमा आएको परिवर्तनमा आधारित हुन्छन् । हाम्रा चाडपर्वहरूमा पौराणिक कथाहरू उल्लेख भएसँगै खगोलीय घटनाहरू, पृथ्वीको वातावरण, मानव मनोविज्ञान र सामाजिक कर्तव्यहरूका पाठहरू पनि झल्किन्छन्। हाम्रो जीवनमा […]

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप देखिएको छ । जुनारको फल चुस्ने सुँडे मोथ पुतली व्यापक मात्रामा देखा परेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताउनुभयो । पुतलीबाट क्षति हुने दरले प्रकोपकै रूप लिएपछि पालिकाले पुतली समात्ने र मार्ने उपाय निकालेको उहाँले बताउनुभयो । यहि १५ भाद्रमा गोलन्जोर ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी […]

सैनिक स्मृती पार्क निर्माण भएको लामो समय बित्यो,किन उद्धघाटन भएन ?

डिभिजन बन कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापको मूल ढोका नजिक करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण गरेको पार्क निर्माण सम्पन्न भएको लामो समय वितिसक्दा समेत उद्धघाटन हुन सकेको छैन । कार्यालयको कुल २५ लाख रुपैयाँ र श्रमदान १० प्रतिशत(एक लाख रुपैयाँ) गरी कुल २६ लाखको लागतमा स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते नै […]

सभापति कान्छारामले आतङ्क मच्चाएको सचिवको आरोप,भण्डाफोर गर्ने चेतावनी

नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका पदाधिकारीबीच असन्तुष्टि बढ्दै गएको छ । पार्टीको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका पूर्णबहादुर तामाङ (कान्छाराम) ले निरङ्कुशता लाद्न खोजेको आरोप छ । कान्छारामले कसैसँग सल्लाह नगरी एकलौटी ढंगले निर्णय गर्ने, हस्तक्षेप गर्ने, पदाधिकारीको मर्यादामा समेत असर पर्ने किसिमको गतिविधि गर्ने कांग्रेस रामेछाप जिल्ला सचिव दीपक खड्काको आरोप छ । […]

संबिधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

संबिधान दिवसको अवसरमा रामेछापका २ जना कैदीको कैद सँजाय मिनाहा गरेर थुनामुक्त गरिने भएको छ । कारागार व्यवस्था विभागले देशभरवाट करिव एक हजार कैदीको कैद मिनाहा गर्ने तयारी गरिरहेका बेला रामेछापका २ जना कैदीको पनि कैद मिनाहा हुन लागेको हो । विभागले कैद मिनाहाका लागि भदौ १६ गते सार्वजनिक गरेको ४९२ जनाको सूचिमा रामेछापका २ […]

खर्चिलो,भड्कीलो तिज र महिला

हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितियादेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । यसलाई छोटकरीमा तिज मात्रै पनि भनिन्छ ।तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तिज पर्व नेपालि महिलाहरुको पारम्परिक पर्व हो, जसमा तिहार, छठ, दसैँ आदि पर्वहरू जस्तै धूमधाम सँग […]

तीज बजारको कब्जामा

नारीको महान् पर्व हरितालिका तीजका कारण सामान किनेमेल गर्नेको भिडले सहरबजार तातिरहेको छ। ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ। सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक सुनचाँदी पसल, फुटपाथदेखि सुपरस्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ। अझ जताजतै घन्किरहेको तीजको भाकाले बजारमा विशेष रौनक छाएको देखिन्छ। नेपाली महिलाले हर्ल्षोल्लासका साथ मनाउने तीजका अवसरमा हुने […]

मन्थलीमा उद्योग तथा वाणिज्य कार्यालय रामेछापको अन्तरकृया

उद्योग तथा वाणिज्य कार्यालय रामेछापले आफनो कार्यालयले गर्ने सेवा प्रवाह र कार्यालयले गर्दे आएको सेवा प्रवाह र प्रगतिको वारेमा अन्र्तरक्रिया गरेको छ । कार्यालयले मंगलबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा र बुधबार आफनै कार्यालयमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो । कार्यालयले बुधबार वागमति प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं साँसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा […]

रामेछापको मन्थलीमा स्ववियुले चलायो लोकसेवा तयारी कक्षा

मन्थली शहिद स्मृति क्याम्पस स्वतन्त्र विद्यार्थि युनियन मन्थलीले क्याम्पस भित्र लोकसेवा आयोगको तयारी कक्षा आरम्भ गरेको छ । क्याम्पसमा अध्ययनरत लोक सेवा आयोगको तयारी गर्न चाहने विद्यार्थिहरुलाई सहज होस भन्नका लागि स्ववियुले बुधबारबाट कक्षा आरम्भ गरेको हो । उक्त तयारी कक्षाको शुभारम्भ कार्यक्रमका प्रमुख आतिथ्यता वागमति प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं साँसद आनन्द […]