रामेछापमा मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल अफ रामेछाप हुँदै

रामेछाप जिल्लामा सञ्चालन हुँदै आएको मिस्टर एन्ड मिस मोडल अफ रामेछापको सिजन–५ र लिटिल मोडल अफ रामेछापको सिजन–४ प्रतियोगिता हुने भएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देशले किङस्टार क्रियशन प्रा.लि ले यो प्रतियोगिता गर्न लागेको हो । एक पत्रकार सम्मेलनको आयोजना […]

यो वर्ष रामेछापमा १० प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न, अधिकांश खेत बाँझै

यो वर्ष रामेछाप जिल्लामा १० प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १५ गते बितिसक्दा रामेछाप जिल्लामा १० प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख मिन बहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको सिँचाई हुने र पर्याप्त पानी भएको क्षेत्रका गरी जम्मा १० प्रतिशत खेतमा […]

रामेछापको लिखु तामाकोशी गाउँपालिका बिर्तामा बस दुर्घटना,१० जना घाइते

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बिर्तामा बस दुर्घटना भएको छ । आज(शुक्रबार) बिहान अन्दाजी ८ : ४५ बजेको समयमा बस दुर्घटना भएको हो । सोही ठाउँको गैरीबाट सदरमुकाम मन्थली तर्फ आउदै गरेको बा ५ ख ५६२५ नं.को यात्रुबहाक बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परी १० जना घाइते भएका छन । घाइते […]

सन्दर्भ : लोकतन्त्रवादी आदिवासी जनजाति अधिबेशनमा रामेछाप काङ्ग्रेसको किचलो

नेपाली काङ्ग्रेस सम्बद्ध लोकतन्त्रवादि आदिवासी जनजाति महासंघको केन्द्रिय अधिबेशन असार ११ गतेदेखि चलिरहेको छ । नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा र आफ्नो टिमको हनुमान खोज्ने क्रम पनि जारी हुनुपर्छ । नेपाली काङ्ग्रेसको भातृ सस्थाहरुको अधिबेशन नभएको र टिके प्रथाले जरा गाडेको एक दशक नाघिसक्यो र अरु थप मलजल गर्ने र टिके प्रथालाई नै निरन्तरता दिने र […]

वडाअध्यक्ष (जनप्रतिनिधि) को सुविधाबाट किसानलाई निशुल्क रासायनिक मल वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले आफुले पाउने सुविधाबाटै किसानलाई निशुल्क मल वितरण गर्नुभएको छ । देशका धेरै ठाउँका किसानले भनेको समयमा रासायनिक मल नपाइरहेको अवस्थामा वडा नं ७ सुकाजोरका किसानले भने समयमै मल पाएका छन । मकै तथा धान खेती गर्ने कृषकलाई गत वर्ष पनि रासायनिक मल वितरण गरेको वडाले […]

रामेछापको मन्थलीमा दलित महिलालाई पञ्चेबाजा बजाउने १० दिने तालिम सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा ‘दलित महिलालाई पञ्चेबाजा बजाउन सिकाउने’ १० दिने तालिम आजदेखि सुरु भएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा पञ्चेबाजा संरक्षण समाज जिल्ला कार्य समिति रामेछापको आयोजनामा मन्थलीस्थित तीनलाल पार्कमा भएको तालिमको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्धघाटन गर्नु भएको हो । मौलिक लोक धुन र बाजाहरुको संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना […]

रामेछापको खाँडादेवी गाउँपालिकाको आ.ब २०८१/८२ को निति तथा कार्यक्रम सार्वजनिक

रामेछापको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार(आज) १५ औं गाउँ सभामा गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा गत वर्षकै धेरै कार्यक्रमलाई निरन्तरता दिइएको छ । निति तथा कार्यक्रममा टोल बस्तीमा आकस्मिक मोबाइल अस्पताल संचालन […]

रामेछापको सेलेघाटमा तेस्रो डुंगा प्रतियोगिता

तेस्रो राष्टिय माझि लाउ( डुंगा ) प्रतियोगिता रामेछापको मन्थली नगरपालिकाको सेलेघाट त्रीवेणीमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् वागमति प्रदेशकी खेलकुद विकास मन्त्री रमा आलेले एक औपचारीक कार्यक्रमका विच गर्नुभयो । आफनो उद्घाट्न मन्तब्यमा मन्त्री आलेले माझि समुदायको परंपरागत पेशाको रुपमा पहिचान बनाएको डुंगा ब्यवसायको संरक्षण संगै डुंगा ब्यवसायलाई आय आर्जनको माध्यमका रुपमा समेत विकास […]

रामेछाप मन्थलीका २० महिलाले पाए फेसन डिजाईन तालीम

रामेछाप सदरमुकाम मन्थली बजारमा रहेर सिलाई कटाई तथा विभिन्न ब्यवसाय गर्दै आएका २० जना महिलाले १५ दिने एड्भान्स तालिम पाएका छन् । उनिहरुलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले एड्भान्स लेडिज डिजाइन कटिङ सिलाई तालिम दिएको हो । टेलर ब्यवसाय मार्फत आय आर्जन गर्दै आएका महिला दिदीबहिनीहरुलाई थप क्षमतावान वनाउने र उनिहरुको आय आर्जन थप […]

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । २०३० असार १० गते स्थापना भएको संघले आज(सोमबार) ५१ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखा रामेछाप/दोलखाले बिरामीलाई फलफुल वितरण गरेको हो […]