डिभिजन बन कार्यालय रामेछापका हाकिमलाई महिला कर्मचारी दुर्व्यवहार गरेको आरोप

डिभिजन बन कार्यालय रामेछापका अधिकृत रामशरण गौतमले आफ्नै कार्यालयको महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा बन मन्त्रालयमा उजुरी परेको छ । अधिकृत गौतमले कार्यालयमा कार्यरत महिला कर्मचारीमाथी दुर्व्यवहार गरेको भन्दै एक महिला कर्मचारीले नाम सार्वजनिक नगर्ने गरि बेनामी उजुरी दर्ता गरेकी हुन । उनले बन मन्त्रालयमा उजुरी दिएर बन तथा वातावरण मन्त्रालय बागमती प्रदेश र जिल्ला […]

रामेछापको मन्थली कुनौरीमा राष्ट्रिय स्तरको खेल मैदान बन्दै

रामेछापको मन्थली कुनौरीमा राष्ट्रिय स्तरको खेलमैदान बन्ने भएको छ । मन्थली नगरपालिका वडा नम्बर १ र ६ को सीमना पर्ने कुनौरीमा खेलमैदान शिलान्यास गरिएको हो । राष्ट्रिय स्तरको खेलमैदान ‘रंगलाशाला’ निर्माणको लागि मंगलबार बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले शिलान्यास गर्नुभयो । राष्ट्रिय स्तरका खेल खेलाउन सकिने गरी खेलमैदान निर्माण गर्न लागिएको रङ्गशाला निर्माण उपभोक्ता समितिका […]

रामेछापको विकासका लागी सांसद युवराज चौलागाईले मागे ७ करोड बजेट

बागतमी प्रदेश सांसद युवराज चौलागाईले रामेछाप जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मान्त्रालयमा बजेट सिलिङसहित माग पत्र पेश गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किरातीसँग विकास योजनाका बारेमा छलफल गर्नुका साथै माग पत्र पेश गर्दै ध्यानाकर्षण समेत गराउनुभयो । सांसद चौलागाईले आर्थिक वर्ष २०८०/८१ […]

नेपाली सेनाले विश्वशान्ति स्थापनामा ठूलो योगदान पुर्याएको छ : प्रधानसेनापति प्रभुराम शर्मा

  प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताउनुभएको छ । श्री नम्बर ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज मङ्गलवार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नागरिकको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो ।’ यसका साथै सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा […]

रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरी मनायो ६६ औँ राष्ट्रिय सहकारी दिवस

६६ औँ राष्ट्रिय सहकारी दिवस रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मनाएको छ । “सहकारीमा दिगोेपना स्वनियमन र सुसासन” भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । रामेछाप नगरपालिकाको आयोजनामा रामेछाप बजारमा ¥यालि सहित निशान बचत तथा ऋण सहकारी संस्था,समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था र राष्ट्रसेवक कर्मचारी बचत तथा ऋण सहकारी […]

रामेछाप गोकुलगंगा बेतालीका बृद्धको हत्या आरोपमा चार जना पक्राउ

रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीका एक बृद्धको खुकुरी प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोकुलगंगा गाउँपालिका ४ का ८४ वर्षिय शंम्शेर बहादुर थापामगरको हत्या आरोपमा स्थानीय चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) र रामेछाप प्रहरीले थापामगरको हत्या आरोपमा स्थानीय रामपियारी खड्का, मान बहादुर मगर, […]

गौरीशङ्कर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे

गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछापको क्याम्पस सभाबाट सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे चयन हुनुभएको छ । शनिवार भएको अधिवेशनबाट घिमिर सहित समितिको सदस्यहरू सर्वसम्मत चयन भएका हुन । समितिको सदस्यहरूमा क्रमश कुमारी हायु, लक्ष्मण कुमार घिमिरे र सरोज कटुवाल चयन भएका छन । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले उद्धघाटन गर्नुभएको क्याम्पस सभामा बोल्दै उहाँले रामेछाप […]

रामेछापको राकाथुममा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो,७ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुममा जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ घाइते भएका छन् । खाँडादेवीको वडा नम्बर ७ को ताल्दुमबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको जिप शनिबार अपराह्न दुर्घटना हुँदा जिप चालक कालुमान तामाङको घटनास्थलमानै मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी […]

रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,३ हजार २ सय ३१ जना विद्याथीले परीक्षा दिँदै

यहि चैत्र १७ गते शुक्रबार भोलीदेखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पुरा भएको छ । एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । यो वर्ष रामेछापका ३ हजार बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा […]

रामेछाप सुनारपानी मच्चाबारीमा आगोले एक घर जलेर नष्ट

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी मच्चाबारीमा आगोले एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । गएराति जंगलमा लागेको आगोले यम बहादुर मगरको घर पुर्ण रुपमा जलेर नष्ट भएको वडा न ५ का वडाअध्यक्ष नविन कार्की रबिनले जानकारी दिनुभयो । यम बहादुरले पालेको एउटा गोरु समेत आगोमा परेर जलेको छ । नेपाल आर्मी […]