विचारको उच्चताबाेध र सफल प्रयाेग
कुनै पनि विचार वा दर्शन(फिलाेसफी) मूलत:कुनै पनि राज्य तथा समाजलाई गति दिन वा समाजमा भएका थुप्रै बहुअायामिक महत्वकांक्षाहरुलाई सम्बाेधन गर्नका लागि।सजिलाे हाेस् भनेर स्थापित गरेका हुन्छन्। बिशेषत:ती बिचार र दर्शनहरुले लामाे समयकाे कालखण्डरुमा समाज सँगै राज्यकाे बिकाशक्रमलाई कसरी जाेडेर हेर्न सक्छ।र त्यसले समाजकाे गतिलाई बृहत्तर हितमा लानकाे लागि समयअनुकुल काम गर्न सकेकाे छकि?छैन भन्ने कुराले […]