“भिखारी ” – कविता
लेखक: नारद खरेल ‘निडर’ क्यानाडा म भिखारी तिमी भिखारी प्रश्नः कसरी ? यहाँ सबै भिखारी भएपछि (थाहा नहोला) म भिखारी नहुने तिमी भिखारी नहुने कुरै भएन……… लाग्दो हो, यो सोच: – संकृणता हो – मानसिक दुर्बलता हो – नीच दृष्टिकोण हो असहमति जनाउनु आफैलाई भिखारी नठान्नु – अज्ञानता हो – चेतनाविहीनता हो – सत्ताको अहंकार […]