बिद्यालयको बार्षिक उत्सवमा वडाध्यक्ष घिमिरे सम्मानित
रामेछापको मन्थली नगरपालिका ४ मा रहेको श्री सेती देवी माध्यमिक बिद्यालयले आफ्नो बार्षिक उत्सवको अवसरमा वडाध्यक्षलाई सम्मान गरेको छ । बिद्यालयले ६४ औ बार्षिक उत्सवको अवसरमा वडाध्यक्ष राजन घिमिरेलाई वडा भरिमै शैक्षिक सुधारका लागि प्राथमिकतामा राखेर काम गरेको भन्दै सम्मान गरेको हो। वडाध्यक्ष निर्वाचित भएर जिम्मेवारी सम्हाले देखि नै वडाको शैक्षिक स्थित सुधारलाई प्राथमिकतामा राखेर […]