जुनार बेचेरै यो वर्ष ४ लाख ५० हजार कमाईःअगुवा जुनार कृषक शेरबहादुर तामाङ
रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका अगुवा जुनार कृषक शेरबहादुर तामाङले जुनार खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । निकै रहरलाग्दो बगैँचा व्यवस्थापना सहित जुनार खेती गर्दै आउनुभएका कृषक तामाङसँग गरिएको कुराकानीको सम्पादित अंश : जुनार कति रोपनीमा लगाउनु भएको छ ? जुनार खेतिको अवस्था कस्तो छ ? १० रोपनीमा खेति गरेको छु । […]