प्रदेश ५ सरकारद्धारा स्वास्थ्यमा ७४ करोड बिनियोजन ,लुम्बिनी राप्ती प्रादेशिक विशिष्टिकृत अस्पताल बनाईने
रुपन्देही १ असार प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि ३६ अर्व ४१ करोड ६८ लाख रुपैया को बजेट ल्याएको आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्व ४१ करोड ६८लाख रुपैयाको बजे पेश गर्नु गरे ।बजेमा स्वास्थ्यलाई ७४ करोड बिनियोजन […]