रामेछाप अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाहः८५ जनाले लिए सेवा
रामेछाप अस्पताल रामेछापमा सोमबार भएको विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाहमा ८५ जनाले सेवा लिएका छन । मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिएका हुन । मुटु रोगका ३० जना,स्त्री रोगका २५ जना र नाक कान तथा घाँटी रोगका ३० जना बिरामीले सेवा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले […]