तिम्रो स्वास्नी प्रतिको मेरो प्रेम
विनोद कुमार श्रेष्ठ । फेसबुक चलाउदै थिएँ । फेसबुकमै पहिलो पटक तिम्रो स्वास्नीलाई भेटेँ । मैले लेखेको किताब पढेपछि उनले फ्रेण्ड रिक्वेस्ट गरेकी रहिछिन् । मैले एसेप्ट गरेँ । तिम्रो स्वास्नी मेरो फेसबुके साथी भइन् । तिम्रो स्वास्नीसँग मेरो म्यासेज आदानप्रदान भयोे । म्यासेजकै क्रममा उनले फ्याट्टै भनिन् – “किताब पढ्दैगर्दा तपाईँलाई मन पराएछु ।” […]

