समयको जडता – कविता
शृङ्खलाबद्ध त्रासदीहरुमा समयको प्रत्येक विम्बहरुले हस्ताक्षर गर्न नसकिने सम्झौताहरुमा भूतदेखि वर्तमानको प्रत्येक क्षण निथ्रुक्कै भिजेको छ उहीँ त्रासदी कतै मृत्युको साँधमा कतै मृत्युको विचरणमा आफूलाई उभ्याएको छ । सपनाहरूलाई हिरासतमा राखेर समयको मृत्यु उत्सवमा एक्लिँदै एक्लिँदै गएको जीवनमा धूवाँको आकाशझै परिवर्तन गराएको छ समयलाई आकस्मिकताको उडानहरुमा बरु आगतहरुले बाँधेर राख्न सकेको छ। भूमध्य रेखामा उभिएर […]