रामेछापको खाँडादेवीमा कार दुर्घटना हुँदा ३ जना घाइते
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.१ माझिटोल स्थित मध्य पहाडी लोकमार्ग भित्री सडक खण्डमा कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । नेपालथोक तर्फबाट लुभुघाटतर्फ आउदै गरेको बा १८ च ६८५३ नं.को सुजुकी कार अचानक अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो । सडकबाट करिव ४० मिटर तल खसेर कार दुर्घटना हुदा काभ्रे जिल्ला […]

