विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । आज विहानसम्म ९ लाख ९८ हजार २ सय ७६ जना कोरोना सङ्क्रमितको ज्यान गएको […]

कोरोनाबाट विभिन्न १७ देशमा २६५ नेपालीको मृत्यु

कोरोनाको कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना […]

कोरोनाको कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ ।  गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको […]

विश्वकै ठूलो इन्जिन भएको २५०० सीसीको बाइक भारतमा

मोटर र बाइकको हब नै मानिने भारतमा नयाँ शक्तिशाली बाइक बजारमा आएको छ । ट्रायम्फ मोटरसाइकल इन्डियाले ट्रायम्फ रकेट ३ जीटी लन्च गरेको हो । १८ लाख ४० हजार भारु मूल्य तोकिएको बाइक २५०० सीसी, इनलाइन ३ सिलिन्डर इन्जिन समावेश छ । विश्वको सबैभन्दा ठूलो इन्जिन राखिएको बाइक बढी पिक टर्क जेनेरेट गर्न सक्ने क्षमता […]

विभिन्न देशबाट आउन थाल्यो श्रमिकको माग

कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ ।वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर)हरूले भने माग यसअघि नै […]

चीनमा फेरि भेटिए कोरोना सङ्क्रमित

चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका छन् । चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने यो २४ घन्टामा २४ जना निको भएर घर फर्र्किएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । केही हप्ता यता चीनले आफ्नो देशमा […]

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या दुई करोड ४३ लाख

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या साढे दुई करोड नजिक पुगेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण २ करोड ४३ लाख ३१ हजार ५ सय भन्दा बढी मानिसहरु सङ्क्रमित भएका छन् । चीनको वुहानबाट सुरु भएको भाइरसका कारण पछिल्लो ८ महिनामा ८ लाख २९ हजारभन्दा […]

विश्वभर सङक्रमणमुक्त हुनेको सङख्या उत्साह जनक

विश्वभर कोरोना भाइरसको सङक्रमणमुक्त हुनेको सङख्या उत्साहजनक देखिएको छ । सङक्रमण भएका मध्ये आधाभन्दा बढी सङक्रमणमुक्त भइसकेका छन । अहिलेसम्म एक करोड ६६ लाख मानिस सङक्रमणमुक्त भएको विश्व स्वास्थ्य संगठनले जवनाएको छ । दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार सङक्रमणमुक्त भएका छन । सबैभन्दा धेरै ५९ लाख […]

आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै

सरकारले आज पनि विदेशमा रहेका नेपालीका लागि उद्धार उडान गर्ने भएको छ । आज माल्दिभ्स, कतार, कुवेतबाट उद्धार गरिनेछ । आज ५ सय यात्रु नेपाल ल्याइनेछ । नियमित उडान जापानबाट हुनेछ । मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, […]

विदेशमा रहेका नेपालीको उद्दार उडान आजबाट फेरि सुरु

वैदेशिक रोजगारीका क्रममा रहेका र अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने काम आजबाट फेरि सुरु हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्दार उडान आजबाट सुरु हुने भएको छ । पर्यटन तथा नागरिक उडयन मन्त्रालयका अनुसार आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्दार गरिने तालिका बनाइएको […]