नमुना विद्यालय रामेछापको डहु माविका २ जनाले ल्याए ४ जीपीए

यसपटकको एसइइमा रामेछापको डहु माविका २ जना छात्रले ४ जीपीए ल्याएका छन । जिल्ला सदरमुकामभन्दा टाढा काभ्रे जिल्लासीमाको दुर्गम बस्ती सुनापती गाउँपालिका ४ बेथानको डहु माविमा अध्ययन गर्ने प्रतीक बल र राजन लामाले एसइई परीक्षा २०७८ मा ४ जीपीए ल्याएका छन् । सदरमुकामको सुविधासम्पन्न निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई पछि पारेर नजिता हात पारेका दुर्गमको […]

एसईईकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा :

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईको)  नतिजा सार्वजनिक गरेको छ ।  बाेर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० […]

एसईईको नतिजा भोलि सार्वजनिक हुने

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ  न्यूनतम ४० […]

एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्रुटि सच्याउने लगायतका प्राविधिक काम […]

गौरीशंकर माविले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकको गुनासो

संविधानमै विद्यालय तहको शिक्षा निः शुल्क हुने उल्लेख गरिएको छ । तर पनि रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकहरुले गुनासो गरेका छन । रामेछाप नगरपालिका ७ का निरु थापाले छोरालाई कक्षा ९ मा भर्ना गर्नुभयो । अँग्रेजी माध्यममा पढाउन छोरालाई भर्ना गर्दा उहाँले एक वर्षको शुल्क […]

नेपालमै पहिलो पटक हायु भाषा पढाउँदै महाकाली आधारभूत विद्यालय

नेपालकै लोपन्मुख जाति हायुको भाषा लोप हुने अवस्थामा छ । केहि बुढापाका बाहेकका अरु कसैले हायु भाषा बोल्न जान्दैनन् । हायु भाषा बोल्न र लेख्न जान्नुभएका महाकाली आधारभूत विद्यालयका शिक्षक रमेश हायुले विद्यालयका विद्यार्थीहरुलाई हायु भाषा पढाउन थाल्नुभएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयमा अहिले शिक्षक रमेश […]

शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई नेपाल शिक्षक महासंघको १६ बुँदे माग

नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई विभिन्न सुझावहरु दिएको छ । १६ बुँदे सुझाव सहितको माग पत्र नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीलाई हस्तान्तरण गरिएको छ । उक्त सुझाव नगरपालिकाको नीति कार्यक्रम र वार्षिक बजेटमा समेट्न पनि आग्रह गरिएको छ । माग पत्रमा स्वयम […]

रामेछाप सैपुका विद्यालय आइतबार पनि खुल्ने, मर्जको प्रक्रिया अगाडि बढाउने निर्णय

रामेछापको लिखु तामाकोसी गाउँपालिका-२ सैपुका सामुदायिक विद्यालय आइतबार खुल्ने भएका छन्। शुक्रबार वडा अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा बसेको बैठकले आइतबार सामुदायिक विद्यालयमा सार्वजनिक बिदा नदिने निर्णय गरेको हो। बैठकले प्रत्येक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहको विवरण संकलन गरी विद्यालय मर्ज गर्ने वा घटाउने प्रक्रिया गाउँ शिक्षा समिति र वडा शिक्षा समिति गठनपश्चात कानुनअनुसार प्रक्रिया अगाडि बढाउने […]

अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको विद्यालय कर्मचारी,सहयोगी र बालविकास सहजकर्ताको गुनासो

रामेछाप नगरपालिकामा कार्यरत विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताले नगरका जनप्रतिनिधीलाई माग पत्र बुझाएका छन । उनिहरुले माग पत्रमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालय कर्मचारी अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै आफुरुको माग सम्बोधन गरिदिन नवनिर्वाचित जनप्रतिनिधीलाई आग्रह गरेका छन । उनिहरुले उचित पारिश्रमिक दिन नसकेमा कार्यपालिकाको बैठक बसेर विद्यालय कर्मचारी र […]

असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने

सरकारले असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार काम गरिरहेको बताएको छ । अहिले उत्तर पुस्तिका परिक्षणको काम भइरहेको र योजना अनुसार असार मसान्तसम्ममा परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पूर्वनिर्धारित योजना अनुसार नै काम भइरहेको बताउनुभयो । गत बैशाख ९ देखि २० गतेसम्म […]