गोकुलगंगामा २ दिने प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला सम्पन्न
गुणस्तरीय शिक्षा प्रबद्र्वनका लागि बाल शिक्षा तथा विकास सवलीकरण परियोजनाद्धारा रामेछापको गोकुलगंगा गाउँपालिकामा २ दिने कार्यशाला सम्पन्न भएको छ । चाईल्ड एड नेटवर्क जर्मनीको आर्थिक सहयोग,सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोग र गोकुलगंगा गाउँपालिकाको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । गर्भावस्था देखी ८ वर्ष सम्मको बालबालिकाको लागि स्वास्थ्य तथा पोषण क्षेत्र,विकासात्मक तथा शैक्षणिक […]