मन्थली नगरपालिकामा न्यायिक समितीले राम्रो काम गरेको छ : न्यायिक समितीका सदस्य नारायण बोगटी

रामेछापको रामेछाप नगरपालिकाले शनिबार न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रम गरेको छ । जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका छन । मन्थली नगरपालिकामा न्यायिक समितीले गरेका कामहरु बारे बताउँदै न्यायिक समितीका सदस्य नारायण बोगटी :   रामेछाप नगरपालिकाका उपप्रमुख […]

लिखु तामाकोशी गाउँपालिकामा न्यायिक समितीलाई काम गर्न समस्या छ : उपाध्यक्ष दिपशिखा दाहाल

  रामेछापको रामेछाप नगरपालिकाले शनिबार न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रम गरेको छ । जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकामा न्यायिक समितीले गरेका कामहरु बारे बताउँदै उपाध्यक्ष दिपशिखा दाहाल : रामेछाप नगरपालिकाका […]

खाँडादेवी गाउँपालिकामा न्यायिक समितीप्रती नागरीकको विश्वास बढदो छ : उपाध्यक्ष मखमली श्रेष्ठ

रामेछापको रामेछाप नगरपालिकाले शनिबार न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रम गरेको छ । जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा खाँडादेवी गाउँपालिकामा न्यायिक समितीले गरेका कामहरु बारे बताउँदै उपाध्यक्ष मखमली श्रेष्ठ :   रामेछाप नगरपालिकाका उपप्रमुख […]

दोरम्बा शैलुङ गाउँपालिकामा न्यायिक समितीले धेरैलाई मिलायो : उपाध्यक्ष कृशला घिसिङ

रामेछापको रामेछाप नगरपालिकाले शनिबार न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रम गरेको छ । जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिकामा न्यायिक समितीले गरेका कामहरुबारे बताउँदै उपाध्यक्ष कृशला घिसिङ रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,रामेछापको […]

रामेछाप जिल्लालाई चिनाउने गित रामेछापको नामले सार्वजनिक (भिडियो) सहित

रामेछाप जिल्लालाई चिनाउने गित रामेछापको नामले सार्वजनिक भएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ९ का राजेन्द्र केसीले रामेछापको नामले बोलको गित सांगीतिक बजारमा ल्याउनुभएको छ । जिल्लाका विभिन्न ठाउँहरुलाइ समेटेर तयार गरिएको उक्त गितमा रामेछापकै लोक गायक रामकुमार नेपालीको सुमधुर आवाज रहेको छ । राजेन्द्र केसीको शब्द र प्रस्तुतिमा बजारमा आएको गितले […]

निश्पक्ष रुपमा कलम चलाउन पत्रकारलाई उपप्रमुख खड्काको आग्रह (भिडियो)

रामेछापको रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ । रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियोले आयोजना गरेको ७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो । https://www.youtube.com/watch?v=MFn_TDi3zaQ

सिप सिकेर दक्ष बन्नुहोस नगर प्रमुख थापा मगर (भिडियो)

रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले सिप सिकेर दक्ष बन्न युवाहरुलाई आग्रह गर्नुभएको छ । हजुरको रेडियोले आयोजना गरेको रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले युवाहरु सिप सिकेर दक्ष बनेको खण्डमा मात्रै सम्वृद्ध नगरपालिका बन्नमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।