विश्व आत्महत्या रोकथाम दिवस – २०२१,आत्महत्या ठूलो चुनौती बन्दै
विश्वव्यापी रुपमा जटिल समस्या बन्दै गएको आत्महत्याको रोकथाम तथा यसका बारेमा जनचेतना फैलाउने उदेश्यले प्रत्येक बर्ष १० सेम्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै आईएको छ । यस वर्ष ” Creating Hope through Action ” अर्थात ” कार्यको माध्यमबाट आशा जगाउ ” भन्ने नाराका साथ यो दिवस मनाईदै छ। कोरोनाको महामारी तथा लामो लकडाउन र […]