शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
सत्य राम कासिछ्वा सूर्यमढी ९, भक्तपुर । २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकाले पनि अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउनका लागि आवश्यक कानुन निर्माणको घोषणा तत्कालिन अर्थमन्त्रीले गरेका थिए । यस घोषणाले शिक्षाक्षेत्रमा संलग्न शिक्षक तथा शिक्षाशास्त्र अध्ययन गर्दै गरेका विद्यार्थीको […]