शिक्षाको स्तर खस्किनुको कारण नीतिगत भ्रष्टाचार
अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको छ शिक्षाक्षेत्र । स्थानीय, प्रदेश तथा संघीय गरी तीन तहको सरकारले शिक्षाक्षेत्रलाई प्राथमिकता दिइए तापनि एसईई तथा कक्षा १२ को नतिजाको कारण शिक्षाको स्तर खस्केको देखाउँछ । एकातिर उत्तीर्ण भएका विद्यार्थीहरू समाज अनुकूल व्यवहार प्रदर्शन गर्न सकिरहेको छैन भने अर्कोतिर शैक्षिक बेरोजगार उत्पादनले विदेश पलायन हुँदा युवा विहिन देश […]