रामेछापको ऐतिहासिक तिल्के थान गढि (फोटोफिचर )

नेपाल एकिकरणका बेला विर गोर्खालीहरुले लडाई लड्न सहजहोस भनेर निर्माण गरेको गढि तिल्के थान गढि पनि हो । सिन्धुली गढिको विकल्पमा लडाई लड्नको लागी विर गोर्खालीहरुले तिल्के थान गढि निर्माण गरेको स्थानिय बुढापाकाहरुको भनाई छ । तिल्के थान गढिमा फेला परेको पुरानो लेखले पनि सोहि कुरा बताउँछ । तिल्के थान गढिमा ४ कोठाको दरबार , […]

रामेछाप सुकाजोरमा कबर्ड हल बन्दै ( फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत कबर्ड हल निर्माणाधीन अवस्थामा छ । ५ करोड २० लाख लागतमा निर्माण हुने कबर्ड हल कस्तो बन्दै छ त ? यो सबैको चाँसो र सरोकारको विषय हो । सुकाजोरमा बन्दै गरेको कबर्ड हल यस्तो बन्दै छ । हेर्नुस तस्विरमा :

आहा !! रामेछाप भालुखोप , ताराखसे पोखरी (फोटोफिचर)

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मा अवस्थित रामेछाप जिल्लाकै ऐतिहासिक , धार्मिक एवम पर्यटकिय स्थल तारकेश्वर महादेव मन्दिर , ताराखसे पोखरी , भालुखोप डाँडा लगायतको सुन्दर एवम मनोरम दृश्यहरु    

राप्रपा चितवनद्धारा उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

चितवन ।अविरल बर्षाको कारण चितवन जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिती चितवनले दुुःख व्यक्त गरेको छ । नारायणी, राप्ती, रिउ, कयर लगायतका नदिमा आएको बाढी तथा पहाडी क्षेत्रमा गएको पहिरोमा परि जनधनको क्षती भएको प्रती आज (शनिवार) विज्ञप्ती जारी गरि दुःख व्यक्त गरेको हो ।  वर्षायामको शुरुवातसँगै बाढी, पहिरोलगायतका प्राकृतिक […]

कोरोनाभाइरसको शुल्क तिरेर परीक्षण गराउन पाइने

काठमाण्डौ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट […]

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झुठो हो : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र  राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको […]

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

काठमाडौं – सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन […]

प्रदर्शनमा उत्रिएका युवा संघका नेताहरुलाई कारबाही हुन्छ : अध्यक्ष सापकोटा

काठमाडौं- युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सरकारको समर्थनमा प्रदर्शनमा उत्रिएका युवा संघका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिएका युवाहरु युवासंघका नेता तथा कार्यकर्ता भए उनिहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । ‘पार्टी बैठक छोडेर सडकमा गरिने प्रदर्शन किमार्थ स्विकार्य छैन । पहिलो त विधि, विधान, […]