रामेछापमा वर्तमान अवस्थामा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
रामेछापमा वर्तमान अवस्थामा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा रामेछापको आयोजनामा बुधवार कार्यक्रम सम्पन्न भएको हो । जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रामेछापमा राजनैतिक दलका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय […]