गाडी दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्यो
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्फुमा शुक्रबार (आज) फोर्स गाडी दुर्घटना भएको छ । आज दिउँसो अन्दाजी १ः५० बजेको समयमा भएको गाडी दुर्घटनामा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा गाडी चालक रामेछापको मन्थली […]