बालिकालाई यौन व्यवसायमा लगाउने रामेछापका गोरे र सिन्धुलीका राजु पक्राउ
बालिकाहरुलाई यौन व्यसायमा लगाएको आरोपमा रामेछाप र सिन्धुलीका दुई पुरुष पक्राउ परेका छन् ।काठमाडौँमा होटल सञ्चालन गर्दै आएका उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका ८ का २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही रहेका छन् । काठमाण्डौँको कोटेश्वरमा कमलामाई […]

