विश्व वातावरण दिवसको अवसरमा रामेछापमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा रामेछापमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय रामेछापले वृक्षारोपण कार्यक्रम गरेको हो । मन्थली नगरपालिका वडा नं २ स्थित सशस्त्र प्रहरी कार्यालय नजिकै रहेको खाली जमिनमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो । डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देबेन्द्र यादवका अनुसार कपूर,समी,निम,अम्बा लगायत १० प्रकारका एक १ सय ५० […]

रामेछाप डुम्रिखर्कका विपन्न र दलित महिलाहरुलाई हाइजिनिक कीट वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्कका विपन्न र दलित महिलाहरुलाई हाइजिनिक कीट वितरण गरिएको छ । शनिबार लायन्स क्लब अफ नेपाल हाइलाइट्को सहयोग र वडा नं ८ को समन्वयमा १२ बर्ष देखि ४० बर्षसम्मका महिलाहरुलाई हाइजिनिक कीट वितरण गरिएको हो । वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङका अनुसार डुम्रिखर्कका विपन्न र दलित […]

रामेछाप अस्पतालमा महिलाहरुको आङखस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर सुरु

जिल्ला अस्पताल रामेछापमा महिलाहरुको आङखस्ने समस्याको शल्यक्रिया शिविर सुरु भएको छ । बाम्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर सुरु भएको हो । शिविर सुरु हुनुअघि भएको एक कार्यक्रममा बोल्दै बाम्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जिल्ला अस्पताल रामेछापलाई एउटा विशेष रोगको उपचार गर्ने केन्द्रको रुपमा विकास गर्नको लागी पहल भैरहेको बताउनुभयो । […]

रामेछापको सुकाजोरमा बन्यो सुविधा सम्पन्न कबर्ड हल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कार्यालय नजिकै सुविधा सम्पन्न कबर्ड हल बनेको छ । करिब साढे चार करोडको लागतमा सुविधा सम्पन्न कबर्ड हल निर्माण सम्पन्न भएको हो । १ सय ९ फिट लम्बाइ र ८६ फिट चौडाइ भएको कवर्ड हल भित्र भलिबल मैदान,जिम कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहने […]

रामेछापका स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब बढी बजेट पाउँदै

रामेछापको स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब  भन्दा बढी रकम पाउने भएका छन् । जिल्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष संघबाट चालु र पूँजीगततर्फगरी तीन अर्ब २८ करोड ३१ लाख रकम प्राप्त गर्ने भएका हुन् । जसअनुसार चालुतर्फ दुई अर्ब ९९ करोड ११ लाख रकम विनियोजन भएको छ भने पूँजीगततर्फ २६ करोड ४ […]

रामेछाप कारागारका ५ जना कैदीको सजाय मिनाहा

कारागार कार्यालय रामेछापबाट ५ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये रामेछाप कारागारमा रहेका ५ जना पनि कारागार मुक्त भएका हुन् । मिनाहा पाएर मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका मन्थली नगरपालिका ९ का नवराज भनिने सन्जय तामाङ,उदयपुरका कैला भनिने परमेश्वर सदा,रामेछापको दोरम्बा शैलुङ […]

लिखु २ को सुरुङमा पानी वन्द गर्न विद्युत विकास विभागको निर्देशन

रामेछापको लिखु नदीमा निर्माणाधिन लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएर बस्ती जोखिममा परेपछि विद्युत विकास विभागले परिक्षणका लागि सुरुङमा पठाइएको पानी तत्काल लाई वन्द गर्न निर्देशन दिएको छ । आईतबार विभागका महानिर्देशक चिरञ्जिवि चटौतले जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी ग्लोबल हाईड्रोपावर एशोसियत लिमिटेडलाई पत्राचार गरी उक्त निर्देशन दिएका हुन् । आईतबारनै जिल्ला प्रशासन कार्यालय रामेछापले गृहसचिवलाई […]

बागमती प्रदेशले ल्यायो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

बागमती प्रदेशले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभाको आइतबार बसेको वैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा संघीय गणतन्त्रको संस्थागत विकास, सुशासन, भष्टाचारमा शून्य सहनशीलतालगायतका विषय समेटिएको छ । प्रविधिको अधिकतम प्रयोग गरि नागरिकलाई सरल र छिटो […]

बागमती प्रदेशसभाको नीति तथा कार्यक्रम दिउँसो २ बजे प्रस्तुत हुने

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसदमा […]

रामेछाप ओख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ आख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ परेका छन । ओख्रेनीकी एक ३ वर्षिय बालिका बलात्कारको आरोपमा १४ वर्षका बालकलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं ५ रामपुरका बालकले मामा घर ओख्रेनी आएको बेला बालिकालाई बलात्कार गरेको बताइएको छ । शनिबार बिहान बालिका बलात्कृत भएको प्रहरीमा उजुरी परे […]