सिद्वेश्वर शिक्षा पव्लिक क्याम्पसको १९ ओैँ बार्षिकोत्सव सम्पन्न
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा न २ सोतर्मुमा रहेको सिद्वेशवर शिक्षा पव्लिक क्याम्पसको १९ ओैँ बार्षिकोत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । पूर्व मन्त्री तथा समाजसेवि आङ छिरिङ लामाको अध्यक्षता तथा उमाकुण्ड गाउपालिका अध्यक्ष सेर बहादुर सुनुवारको प्रमुख आतित्यतामा कार्यत्रलम भएको हो । कार्यक्रममा २०६३ सालमा स्थापना भएको क्याम्पसलाई हालसम्मको अबस्थामा ल्याउन महत्त्वपूर्ण सहयोग […]