रामेछाप सल्लेका तामाङ्गको साउदीमा मृत्यु,शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अपिल
रामेछापको रामेछाप नगरपालिका वडा नं ८ सल्लेका सन्तोष कुमार तामाङ्गको साउदी अरबमा सवारी दुर्घटनामापरी मृत्यु भएको छ । यहि जेठ १८ गते सवारी चालक रहेका तामाङ्गको दुर्घटनामापरी ज्यान गएको उनको परिवारीक श्रोतले जानकारी दिएको छ । ३४ वर्षिय तामाङ्ग रोजगारीको शिलशिलामा विगत ३ महिनादेखी साउदीमा सवारी चालकको रुपमा कार्यरत थिए । मृतक तामाङ्गका भाई तिर्थ […]