बालमैत्री स्थानीय शासन घोषणाको लागी प्रदेश स्तरीय अनुगमन समितिसँग अन्तरक्रिया
रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा छ । ९ वटै बवडाहरु एकै साथ यहि जेठ २७ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भैसकेका छन । वडा घोषणाको भोली पल्ट बाग्मती प्रदेशमा सबै प्रतिवेदन पठाइएको भएपनि शनिबार(आज) प्रदेश स्तरीय समितिले अनुगमन गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकृत असिम घिसिङ्ग,प्रदेश नीति तथा […]

