रामेछापको मन्थली नगरपालिकाको नीति कार्यक्रम र बजेट सार्वजनिक,एक अर्ब बढीको बजेट प्रस्तुत

रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले नगरसभाको १५ औँ अधिवेशन माफर्त नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो । […]

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिम मदिराले झ्याप

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक मच्चाएका छन । कार्यालय प्रमुख सुरेश दाहाल सोमबार बिहानै मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा फेला परेको हुन । कार्यालयमै अपशब्द बोल्दै ठुलो आवाजमा कराउँदै गरेका दाहालले आतंक मच्चाएका हुन । उनले कार्यालयमा काम गर्ने कर्मचारीहरु,विभिन्न राजनीतिक दलका प्रमुखहरु,रामेछापका प्रमुख जिल्ला अधिकारी,सांसद,जनप्रतिनिधी लगायतलाई नाम […]

रत्न गौतम विपन्न र असहायको सहारा बन्दै

नेकपा एमाले राष्ट्रिय परिषद् सदस्य रत्न गौमले विगत लामो समयदेखि विपन्न र असहाय नागरिकको समस्यामा समाधानमा सयोगी भूमिका निभाउँदै आउनु भएको छ । सक्रीय राजनीति यात्रामा आफूलाई समाहित गरिरहनु भएका गौतम पेशाले निर्माण व्यवसायी हुनुहुन्छ । जिल्लामा निर्माण व्यवसायको क्षेत्रमा लागेर सम्पत्ति आर्जन गर्ने नेताहरु त धेरै छन् । अन्य निर्माण व्यवसायी र नेताहरुको तुलनामा […]

बागमती प्रदेशसरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट,सडक र कृषिलाई प्राथमिकता

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले चालु आर्थिक वर्षको भन्दा करिब २ अर्ब रुपैयाँ बढीको बजेट ल्याएका हुन् । बागमतीमा चालु आर्थिक वर्षको बजेट ६२ अर्ब ७१ अर्ब थियो । बागमती सरकारले चालुतर्फ २६ […]

रामेछाप नगरपालिका–८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ८ ले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव दिपा बरालले जानकारी गराउनुभयो । वडाले चालु आबको हालसम्मको अवद्यिमा […]

रामेछाप गोठगाउँमा भएको विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा २ सय ३० जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ३० जनाले सेवा लिएका छ्न । रामेछाप नगरपालिकाको आयोजना र रामेछाप अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । रामेछाप नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीका अनुसार शिविरमा ६० जनाले आँखा परीक्षण गराएका छ्न । […]

सकृय महिलाहरुले दिए रामेछाप नगरपालिकालाई नीति तथा कार्यक्रम निर्माणका लागी सुझाव

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणका लागि रामेछाप नगरपालिकाले बुधबार(आज) नगरमा रहेका सकृय महिलाहरुसँग सुझाव लिएको हो । नगरले नीति तथा कार्यक्रम बनाउँदा महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने खालको कार्यक्रमहरु बनाउन उनिहरुले सुझाव दिएका हुन । सो कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुले पनि विभिन्न सुझावहरु दिएका थिए । नेकपा एकीकृत समाजवादी […]

रामेछाप नगरपालिकामा डेंगु रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अभिमुखिकरण

रामेछापको रामेछाप नगरपालिकामा डेंगु रोग नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नियन्त्रण गर्न सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीको प्रमुख आतिथ्यता र नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाको अध्यक्षतामा कार्यक्रमको भएको थियो । कार्यक्रममा रामेछाप अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट […]

रामेछापमा विपद पुर्वको तयारी खै ?

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी पानी पर्ने अनुमान गरेको छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुन अवधिमा गत वर्ष भन्दा जोखिम धेरै रहेको बताइसकेको छ । तर, प्राकृतिक विपदको चपेटामा परिरहने रामेछापमा विपद पुर्वको तयारीमा सरकार जिम्मेवार देखिँदैन । अघिल्लो वर्ष पहिरोबाट जोगिएकाहरू मनसुन सुरू […]

रामेछापको खाँडादेवीमा कार दुर्घटना हुँदा ३ जना घाइते

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.१ माझिटोल स्थित मध्य पहाडी लोकमार्ग भित्री सडक खण्डमा कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।  नेपालथोक तर्फबाट लुभुघाटतर्फ आउदै गरेको बा १८ च ६८५३ नं.को सुजुकी कार अचानक अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो । सडकबाट करिव ४० मिटर तल खसेर कार दुर्घटना हुदा काभ्रे जिल्ला […]