आगलागीबाट गम्भिर घाइते वृद्धलाई हेलिकप्टर मार्फत काठमाण्डौँ पठाइयो

रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानो गाउँमा आगलागीमा परी एक वृद्ध गम्भिर घाइते हुनुभएको छ । आज(बिहिबार) बिहान ९ बजेको समयमा पुरानो गाउँ लामाटोलकी वर्ष ८५ की लालमाया तामाङ्ग आगलागीमा परि गम्भिर घाइते हुनुभएको हो । आफ्नै बारीमा सुकेको पत्कर पोल्ने क्रममा अचानक उहाँको शरिरमा आगो सल्किदा उहाँ घाईते हुनुभएको हो । आगलागीबाट गम्भिर […]

हिजोआज को ठुलो

कविता खत्री हिजोआज को ठुलो हिजोआज को ठुलो इमानदार भन्दा बेइमानी ठूलो जनता भन्दा नेता ठुलो सत्ता भन्दा भत्ता  ठुलो शासन  भन्दा भाषण ठुलो विकास र निकास भन्दा नारा ठुलो हिजोआज को ठुलो । राहत र आहत भन्दा आश्वासन र निष्कासन ठुलो रासन भन्दा कमिसन ठुलो घारि , भारि र जिम्मेवारी भन्दा गाँस ठुलो चामल […]

रामेछापको कोलन्जोर घाट स्थित सुनकोशी नदिमा डुबेर एक पुरुषको मृत्यु

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुर कोलन्जोर घाट स्थित सुनकोशी नदिमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान अन्दाजी ८ बजेको समयमा निर्माणधिन पुलमा काम गर्ने मजदुरको नदिमा डुबेर मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ५ अकोटेका अन्दाजी वर्ष ५२ का बल बहादुर लामाको शव फेला परेको रामेछाप प्रहरीले […]

रामेछापबाट डेढ सय प्रावि शिक्षकले एकै दिन लिए स्थायी नियुक्ति

रामेछाप जिल्लाबाट एकै दिन करिव डेढ सय प्रावि शिक्षकहरुले स्थायी नियुक्ति बुझेका छन । उनिहरुले आईतबार जिल्ला सदरमुकाम मन्थलीमा एक औपचारीक कार्यक्रमका वीच आफनो नियुक्ति पत्र बुझेका हुन् । शिक्षक सेवा आयोग उत्तिर्ण गरि आएका विभिन्न जिल्लाका एक सय ५७ जना प्रावि शिक्षकहरुलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले स्थायी नियुक्ति पत्र वितरण गर्नुभयो । जिल्ला […]

यहि वैशाख ६,७ र ८ गते रामेछाप बजारमा निशुल्क चर्चित चलचित्र हेर्न पाईने

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा हुँदैछ । यहि वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निशुल्क हेर्न पाईने छ । श्री गौरीशंकर बहुमुखी क्याम्पमा चलचित्र महोत्सव हुनेछ । सेलिब्रेटी नेपालले महोत्सवको आयोजन गर्न लागेको […]

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना हुँदा ३ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ८  भदौरेमा सुमो दुर्घटना भएको छ । आज(आईतबार) बिहान अन्दाजी ७ बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् । वर्ष २४ का दिपेन्द्र भण्डारी,वर्ष १६ की […]

लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु

लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु भएको छ । बिहिबार (आज) दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको मृत्यु भएको हो । घर नजिकै रहेको जलजले स्थित लिखु खोलामा २ जना साथीहरुसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर […]

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन शनिबार (आज) रामेछाप बजारमा सम्पन्न भएको छ । काँग्रेसका केन्द्रिय सदस्य संजय गौतमको प्रमुख आतिथ्यता र रामेछाप नगरका सभापती कमल विक्रम कार्कीको अध्यक्षतामा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पार्टीका जिल्ला तहका नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने […]

रामेछाप सेवा समाज दोहा कतारद्वारा अग्नि पीडितलाइ आर्थिक सहयोग

यहि चैत्र १ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिका ९ टारमा भएको आगलागीबाट घरबार बिहिन भएका १३ परिवारलाई सहयोग रकम प्रदान गरिएको छ । रामेछाप सेवा समाज दोहा कतारले सोमबार टार गाउँमै पुगेर सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको हो । १३ घर परिवारलाइ प्रति घर परिवार नगद तीन हजार पचास रुपैयाका दरले जम्मा ३९ हजार ६ […]

मन्थली मावि,गौरीशंकर मावि र हिमगंगा मावि भ्रष्टाचारको अखडा बन्दै

नबराज विश्वकर्मा,रामेछाप । रामेछापको नमूना विद्यालयका रुपमा सञ्चालित सामुदायिक विद्यालयहरुले संविधान र कानून विपरित विद्यार्थीसँग शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरिरहेको पाइएको छ । नेपालको संविधान २०७२ धारा ३१ उपधारा (२) आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, भनिएको छ । स्थानीय तहको एकल अधिकार सूची संविधानको अनुसूची–८ (ज) (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन […]