रामेछापमा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ हुँदै

रामेछापमा ‘मोडल अफ रामेछाप’ सिजन–६ र ‘लिटल मोडल अफ रामेछाप’ सिजन–५ सञ्चालन हुने भएको छ । यसका लागी तयारी तिव्र रुपमा भैरहेको आयोजक किङस्टार क्रिएशन प्रालिले शनिवार मन्थलीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । कार्यक्रमका लागि श्रावण १६ गतेदेखि आवेदन खुला भइसकेको छ । अडिसन श्रावण २३ गते, प्रशिक्षण सत्र श्रावण २४ गतेदेखि […]

बालमैत्री स्थानीय शासन घोषणाको लागी प्रदेश स्तरीय अनुगमन समितिसँग अन्तरक्रिया

रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा छ । ९ वटै बवडाहरु एकै साथ यहि जेठ २७ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भैसकेका छन । वडा घोषणाको भोली पल्ट बाग्मती प्रदेशमा सबै प्रतिवेदन पठाइएको भएपनि शनिबार(आज) प्रदेश स्तरीय समितिले अनुगमन गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकृत असिम घिसिङ्ग,प्रदेश नीति तथा […]

रामेछापका एकजना शिक्षकले पनि त्यागेनन् राजनीतिक दलसँगको आबद्धता

रामेछापका शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेका छैनन् । शिक्षा ऐन २०७३ ले रोजगारीका सर्तमा दलीय सदस्यता लिन नपाउने व्यवस्था अनुरूप तत्काल पार्टीको सदस्यता त्याग्न शिक्षा मन्त्रालयले विशेष निर्देशन दिएसँगै देशभर दलसँगको आबद्धता शिक्षकहरूले त्यागेको भए पनि रामेछापका कुनै शिक्षकले सदस्यता नत्यागेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी रामकृष्ण ढुंगेलका अनुसार हालसम्म […]

रामेछापमा मनाइयो राष्ट्रिय कोदो दिवस

रामेछापमा राष्ट्रिय कोदो दिवस मनाइएको छ ।“कोदो जन्य परिकारको आहार,स्वास्थ्य सुरक्षा र खाद्य जीवनको आधार,” भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको हो । जिल्लाको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा कोदो रोपेर दिवस मनाइएको हो । कार्यक्रममा कोदो रोप्नुका साथै कोदाको परिकारहरु खाने व्यवस्था गरिएको थियो । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम इकाई,कृषि […]

सेलेघाट–रामेछाप–साँघुटार सडकको अवस्था दर्दनाक,जोखिमपूर्ण यात्रा

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म गरी करिब ५० किलोमिटर दुरीमा रहेको निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि सो सडकमा गुड्ने यात्री र यातायात साधनले सास्ती खेप्नु परेको छ । हिउँदको सयमा धुलो र वर्षातको समयमा सडक हिलाम्मे हुँदा रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रबाट काठमाडौं आउजाउ गर्ने यातायात साधन जोखिममा परेका […]

रामेछाप नगरपालिकाले एक वर्षको अवधिमा संकलन गर्यो १ करोड २८ लाख बढि राजश्व

रामेछापको रामेछाप नगरपालिकाले एक वर्षको अवधिमा रू. १ करोड २८ लाख ५७ हजार ५०४ रुपैयाँ राजश्व संकलन गरेको छ । नगरपालिकाको वार्षिक राजश्व संकलन लक्ष्य रू. १ करोड १२ लाख १४ हजार रहेकोमा लक्ष्यभन्दा बढी राजश्व संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले बताउनुभयो । नगरपालिका कार्यालयबाट रू. ६८ लाख ७९ हजार ५४२ […]

रामपुरबासिले निशुल्क रगत पाउने,नेपाल रेडक्रससँग सम्झौता

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरबासिले निशुल्क रगत पाउने भएका छन । देशको जुनसुकै ठाउँमा रहेका रामपुरबासिले उपचारको क्रममा रगत आवश्यक परे निशुल्क पाउने व्यवस्था वडा कार्यालयले मिलाएको छ । वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीबिच रामपुरबासिलाई आवश्यक परेको बेला निशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो । सहमति पत्रमा वडाअध्यक्ष हरिश्चन्द्र श्रेष्ठ र […]

बालबालिकाको सर्वाङ्गिण विकासका लागी अभिभावक शिक्षा तालिम

“बालबालिकाको सर्वाङ्गिण विकास, अभिभावक शिक्षाले दिन्छ निकास” भन्ने नारासहित रामेछापको सदरमुकाम मन्थलीस्थित फ्रिडम रिसोर्टमा अभिभावक शिक्षासम्बन्धी ७ दिने आधारभूत तालिम सम्पन्न भएको छ । चाइल्ड एड नेटवर्कको आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा अन्तर्गतको ‘ईसीडी हार्मोनी परियोजना’ मार्फत उक्त तालिम संचालन भएको हो । साउन ९ गतेसम्म चलेको तालिमको मुख्य उद्देश्य अभिभावक शिक्षाको […]

रामेछाप नगरपालिकाको पर्यटन र आर्थिक समृद्धिको लागि नयाँ यात्रा चलचित्र

चलचित्र एउटा सशक्त माध्यम हो जसले कुनै क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जनजीवनलाई विश्वसामु उजागर गर्न सक्छ। हो, समग्र रामेछाप नगरको पर्यटन विकास गर्न सिनेमासँग जोड्नु अति आवश्यक छ। पर्यटन र चलचित्र दुवै समाज, अर्थतन्त्र र संस्कृतिमा गहिरो प्रभाव पार्ने माध्यम हुन्। चलचित्रले दर्शकलाई नयाँ ठाउँको भिजुअल अनुभव गराउँछ, जसले आममानिसहरूलाई त्यस स्थानमा पुग्ने […]

विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर वडा सदस्य फरार

विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर वडा सदस्य फरार भएका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का निर्वाचित वडा सदस्य महेन्द्र मगर आफ्नै वडाका युवाहरुलाई ठगेर सम्पर्क बिहिन बनेका हुन । वडा सदस्य मगरले वडाका युवाहरुलाई आकर्षक काम र कमाई हुने भन्दै यूरोप पठाइदिने आश्वासन दिएर ठगेका हुन । उनले धेरै युवासँग यूरोप जानका […]