रामेछापको बाम्ती अस्पतालको भवन निर्माण अलपत्र,स्वास्थ्य चौकीबाटै सेवा प्रवाह
रामेछापको बाम्ती अस्पतालको भवन निर्माण अलपत्र परेको छ । जिल्लाको दुर्गम पालिका उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तीभण्डारमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन निर्माणको काम अलपत्र बनेको हो । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार अस्पताल निर्माणको काम सुरु भएको थियो । १० शैयाको अस्पताल भवन निर्माणको काम थालेको ३ वर्ष […]