रामेछाप प्रशासनले उठायो एक वर्षमा ३ करोड ३१ लाख राजश्व
जिल्ला प्रशासन कार्यालय रामेछापले गत आथिक वर्ष २०८१/८२ मा ३ करोड ३१ लाख ४० हजार ४ सय ४९ रुपैया राजश्व संकलन गरेको छ । राहदानी,संस्था दर्ता,दण्ड जरिवाना लगायत विभिन्न शिर्षकमा उक्त राजश्व संकलन गरिएको हो । यो अवधिमा प्रशासनले नयाँ नागरिकता ६ हजार ४२७ थान र नागरिकताको प्रतिलिपी ५ हजार ९७६ थान जारी गरेको छ […]

