रामेछाप अस्पतालमा यहि माघ २७ र ३० गते विशेषज्ञ चिकित्सकले सेवा दिने

रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन । अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन भइरहेको अस्पतालका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो । यहि माघ २७ गते आइतबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा […]

नेपथ्यमा बजिरहेकाे धून-(कविता)

लयहरु बिग्रिएकाे बाँसुरीकाे धून मलाई पाशविकता लाग्छ मलाई बिभत्सता लाग्छ। नेपथ्यमा बजिरहेको बाँसुरीकाे धून कतै तिमीले बजाएकाे त हैन? याे धूनमा कुनै सङ्गीतकाे धून छैन याे धूनमा कुनै लयहरुकाे धून छैन याे धूनमा कुनै मधुर मिठासताकाे धून छैन याे धूनमा कुनै झन्कारमय नादहरु छैन। अनाैठाे अनाैठाे लागिरहेको याे धून कतै तिमीले बजाएकाे त हैन? लयहरु […]

रामेछापको भंगेरी धारापानीमा अटो दुर्घटना,दुइजना घाइते 

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरी धारापानीमा अटो दुर्घटना भएको छ । बुधबार(आज) बिहान करिब ९:२० बजेको समयमा सल्लेबाट मन्थली जाँदै गरेको अटो दुर्घटनामा परेको हो । प्रदेश २-०४ ००१ ह ००२० नम्बरको अटो सडकमा पल्टिएको हो । सडकभन्दा माथिल्लो पट्टी रहेको राम बहादुर शाहीको जग्गा खन्दै गरेको डोजरले पल्टाएको ढुंगाले लागेर अटो पल्टिएको […]

मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै

रामेछापको मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले उपमेयरसँग सुत्केरी कार्यक्रम अन्र्तगत सुत्केरी आमाहरुका लागि नगद सँगै विभिन्न कार्यक्रम संचालन गर्दे आएको छ । जस अन्र्तगत सोमबार नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले मन्थली अस्पतालमा आएर नियमित स्वास्थय जाँच र बच्चा जन्माउने १ सय ६३ जना आमाहरुलाई नगद सहितको सामाग्रि हस्तान्तरण गर्नु […]

बोलङ्ग बोलङ्ग,गोठगाउँ र शैलुङ्गमा टेलिकमको टावर बनेको तिन वर्षसम्म पनि सञ्चालनमा आएन

रामेछापको दुर्गम गाउँ बोलङ्ग बोलङ्गमा टेलिकमको टावर बनेको तिन वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको भन्दै स्थानियले गुनासो गरेका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ४ बोलङ्ग बोलङ्ग भौगोलिक रुपमा विकट गाउँ हो । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा अझै नेपाल टेलिकमको टावर टिप्न कि रूख चढ्नुपर्छ कि त अग्लो डाँडा चढ्नुपर्छ । नेपाल […]

वितेको ५ वर्षमा रामेछापबाट २५ हजार बढी युवा वैदेशिक रोजगारीमा गए

वितेको ५ वर्षमा श्रम स्वीकृति लिएर रामेछाप जिल्लाबाट २५ हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन । सुरक्षित आप्रवास कार्यक्रम(सामी) रामेछापका अनुसार विगत ५ वर्षको अवद्यिमा २५ हजार ४ सय १० जना युवाहरु वैदेशिक रोजगारीमा गएका हुन । वैदेशिक रोजगारीमा जानेहरुमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको छ । २० हजार २ सय ६८ जना पुरुषहरु […]

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको अध्यक्षमा नविन घिमिरे

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा नविन घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो । उपाध्यक्ष महिलामा अन्जु घिमिरे,उपाध्यक्षमा दामोदर घिमिरे,सचिवमा सुन्दर घिमिरे,सह सचिवमा वेद कुमार घिमिरे,कोषाध्यक्षमा सुन्दर घिमिरे,सदस्यहरुमा विनोद घिमिरे,दुर्गा घिमिरे,रन्जु घिमिरे,अप्सरा घिमिरे सुवेदी,शिवजी घिमिरे,डोरदेव घिमिरे,सरस्वती घिमिरे,विनोद घिमिरे, रन्जु घिमिरे,द्रोण घिमिरे र यशोदा घिमिरे चयन हुनुभएको […]

रामेछापको भंगेरी धारापानीमा पोखरीमा डुबेको अवस्थामा वृद्धको शव फेला

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरी धारापानीमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको शव फेला परेको छ । सोही वडाको बाबियाखर्क घर भएका वर्ष ६७ को रामकृष्ण बुढाथोकी मृत अवस्थामा फेला परेका हुन । पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी रामेछाप डाँडाका अनुसार बिहिबारदेखी मृतक परिवारको […]

रामेछापको बोलङ्ग बोलङ्गमा माघि पर्व मेला

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ बोलङ्ग बोलङ्गमा माघि पर्व मेला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल मगर संघ वडा समितिले एक कार्यक्रमको आयोजना गरी माघि पर्व मेला कार्यक्रम गरेको हो । मगर समुदायको बाहुल्यता रहेको बोलङ्ग बोलङ्गमा हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरी माघि पर्व मेला गरिदै आएको छ । यस वर्ष पनि विभिन्न […]

माघे संक्रान्ति घिउ, चाकु, तरुल र पिडालु

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई […]